जोक्स Archives | Page 13 of 27 | Khabarhub Khabarhub

चुट्किला  : बन्दी बनाउनु भनेर

एउटा आर्मीको पार्टीमा पार्टी सकिएपछि एउटा सैनिक बियर आफ्नो सर्टमा लुकाउँदै थियो । यो एउटा मेनेजरले देखेछ र रिसाउँदै भनेछ— यो तिमी के गर्दै छौ ? बियर सर्टभित्र किन लुकाएको ? सैनिक  : सर तपाईं आफैले नै भन्नुभएको होइन, जसलाई तिमी मार्न सक्दैनौ त्यसलाई बन्दी बनाउनु भनेर.... साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट