जोक्स Archives | Page 27 of 27 | Khabarhub Khabarhub

३२ वर्षीया पत्नी गर्भवती भएपछि, ८० वर्षीय पतिको हाल…

एक जना ८० बर्षको बुढो मान्छे डाक्टरकोमा गए र निकै फूर्तिका साथ गफ गर्न थाले– बुढा – डाक्टर साव मेरी ३२ बर्षकी श्रीमती गर्भवती भएकी छे, त्यसमा तपाईं के भन्नुहुन्छ ? डाक्टर – म तपाईंलाई एउटा कथा भन्छु सुन्नुस् हैत ! बुढा – हस् भन्नुस् न डाक्टर सा' व डाक्टर – एकपटक एउटा शिकारीले हतारमा…