चुट्किला- ४/४ जना पुग्छ « Khabarhub

चुट्किला- ४/४ जना पुग्छ


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शिक्षक- २० लाई ५ ले भाग गर्दा कति हुन्छ ?

विद्यार्थी- यो त साह्रै घुमाउरो प्रश्न भयो सर ।

शिक्षक- (उदाहरण दिँदै) २० वटा कपी ५ जनालाई बराबर बाँडियो भने कति कति वटा पुग्छ नि ?

विद्यार्थी- यो त झनै घुमाउरो भयो सर ।

शिक्षक- (निरास हुँदै) मानौँ २० जना केटी ५ जना केटालाई बाँडियो भने कति कति जना पुग्छ ?

विद्यार्थी- (हतारिँदै) …एकै स्वरमा ४/४ जना पुग्छ सर ।

साभार भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ४ : ३८ बजे

दावाको घटनाबारे बाबुरामले भने – राज्यप्रति बढ्दो निराशाको संकेत

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजधानीको केन्द्रमा युवाहरूले आत्मदाहको

बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो

काठमाडौं – रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा