गन्तव्य Archives | Page 4 of 4 | Khabarhub Khabarhub

फोटो ब्लग – नजर हटाउन मन नलाग्ने रात्रिकालीन फेवाताल

पोखरा – पोखरालाई यतिबेला बादलले चारैतिरबाट छपक्कै छोपेर राखेको छ । बिहान एकछिन झुर्लुक्क घाम देखा पर्छ । केही छिनमै बादलले घामको डल्लोलाई घेरिहाल्छ । यस्तो लाग्छ, बादलले पोखरेलीलाई गर्मी हुन नदिने सम्झौता गरेको छ पोखरासँग । पोखरा फेरिएको छ । पहिलेजस्तो शान्त छैन यो शहर । शहरको व्यस्तता बढेको छ । सडकमा ट्राफिक जाम…