गन्तव्य Archives | Page 3 of 4 | Khabarhub Khabarhub

जब रारा नपुगी मन काठमाडौँ फर्किन मानेन

‘यहाँ आउनुभयो । हामी सबैको पाहुना हुनुहुन्छ,’ ती महिलाले खुसी भएर भनिन् । मेरो हातमा मोबाइल देखेर उनले हातमा बोकेको बाबियोको कुचो उचाल्दै भनिन्, ‘मेरो यो फोटो खिचेर फेसबुकमा हालिदिनुहोला । मेरो पनि बजारमा कुचो बिक्ने थियो ।’ कुरा गत महिनाको हो । हाम्रो कर्णाली यात्राको भएको । युएसएआइडी कर्णाली पानी एक्टिभिटिको सहयोगमा आइसेट नेपाल,…