Live on
Your Voice, Your Power
काठमाडौं- कोभिड–१९ महामारीका कारण पर्यटकीय गतिविधि ठप्प भई स्रोतको अभावले नेपाल पर्यटन बोर्डको बजेट खुम्चिएको छ । वार्षिक रुपमा झण्डै रु दुई अर्ब बजेट विनियोजन गर्ने बोर्डले चालू आर्थिक वर्ष २०७७–७८ का लागि करीब रु ८२ करोडको बजेट विनियोजन गरेको छ । बोर्डको सोमबार बसेको सञ्चालक समितिको बैठकले अध्ययन–अनुसन्धान, ‘डिजिटल मार्केटिङ’ र आन्तरिक पर्यटन प्रवर्धनलाई…