पर्यटन Archives | Page 18 of 65 | Khabarhub Khabarhub

अलकायदापछि आइएसको अस्तित्व जोखिममा

काठमाडौँ : नसोचिएका गतिविधि गर्दै अमेरिकालाई पनि तर्साएको अलकायदाको शक्ति सकिएपछि मध्यपूर्व लगायत अन्य इस्लाम देशमा प्रभाव जमाइ रहेको आइएस अर्थात इस्लामिक स्टेटलाई समेत धक्का लागेको छ । अमेरिकी सेनाले इस्लामिक स्टेटका नेता बिहाल अतल सुडानी तथा उनका १० जना आफन्तलाई मारेको बताएको छ । उत्तरी सोमालियामा भएको झडपमा यत्ति धेरै जना मारिएका हुन् ।…