पर्यटन Archives | Page 27 of 65 | Khabarhub Khabarhub

ओझेलमा आकर्षक बल्कोटको पौवा

अर्घाखाँची– अर्घाखाँचीको बल्कोट पौवामा काठमा विभिन्न आकृतिका चित्र कोरिएका छन् । राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा तत्कालीन कर्नेल सनदसिंह टण्डनको नेतृत्वमा बल्कोट पौवा निर्माण गरिएको बताइन्छ । कालिगढले अत्यन्त आकर्षक शैलीमा निर्माण गरेको पौवाभित्र शिवालय, मठ मन्दिरसमेत छन् । विसं १९०४ मा निर्माण सुरु गरी १० वर्ष लगाएर पौवा तथा मन्दिर निर्माण गरिएको संस्कृतिविद् डा.…