पर्यटन Archives | Page 28 of 66 | Khabarhub Khabarhub

प्रसिद्ध ल्वाङ गाउँको चियाबारी

पोखरा– कास्कीको माछापुच्छ्रे गाउँपालिका-८ स्थित ल्वाङ गाउँ पर्यटकीय दृष्टिकोणले आफैँ पनि प्रसिद्ध छ । सांस्कृतिक पहिचान झल्कने गुरुङ समुदायको मिलेको बस्ती तथा सुन्दर अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खला यस गाउँका आर्कषण हुन् । तर पछिल्लो समय भने पर्यटकलाई आर्कषण गर्ने यस गाउँको अर्को विशेषता पनि थपिएको छ । त्यो हो सुन्दर हरियाली चियाबारी ।  पूर्वी पहाडको…