पर्यटन « Khabarhub

डिभर्नामा रहेको चट्टानको बनावट देखेर पर्यटक प्रफुल्लित

अर्घाखाँची– अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-११ डिभर्नामा रहेको ‘रक गार्डेन’ को प्रचार गर्नसके पर्यटकीयस्थलको रुपमा विकास हुने देखिएको छ । प्राकृतिकरूपमा रहेको चट्टान आफैँ गार्डेनजस्तै बनेर बसेको छ । एक पटक हेर्न जाने मानिस चट्टानको बनावट र त्यहाँको वातावरण देखेर प्रफुल्लित हुन्छन् । चिसो वातावरण र छिटोछिटो परिवर्तन हुने मौसममा देखिने ढुंगाको बगैँचामा जाने मासिन आनन्दित हुने…