पर्यटन Archives | Page 39 of 65 | Khabarhub Khabarhub

धनगढी विमानस्थलको स्तरोन्नतिका लागि एक साताभित्र एक अर्ब रूपैयाँ आउँछ : मन्त्री आले

धनगढी - संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धनगढी विमानस्थलको स्तरोन्नतिका लागि एक साताभित्र एक अर्ब रूपैयाँ बजेटको व्यवस्था गरेर जग्गा अधिकरणको काम अगाडि बढाइने बताएका छन्। नेपाल पर्यटन बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयको सोमबार धनगढीमा आयोजित कार्यक्रममा मन्त्री आलेले उक्त क्षेत्रीय विमानस्थल निर्माणका लागि मन्त्रालयले बजेटको व्यवस्थापन गरिरहेको जानकारी दिए। उनले भने‚ ‘यसमा प्रदेश…