पर्यटन « Khabarhub

बतास समूहको धर्मशाला त सेभेन स्टार होटलजस्तो पो रहेछ, म सक्ड भएँ: मन्त्री आले

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला सेभेन स्टार होटेलजस्तो भएको र यो देखेर आफू ‘सक्ड’ भएको बताएका छन् । आइतबार छानबिन समितिका सदस्य, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसहित पशुपति क्षेत्रमा पुगेका मन्त्री आलेले बतास अर्गनाइजेसनले व्यवस्थापनको जिम्मेवारी लिएको धर्मशाला 'सेभेन स्टार होटलजस्तो' भएको बताए । छानबिन समितिले सोमबार…