पर्यटन Archives | Page 53 of 71 | Khabarhub Khabarhub

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणमा मन्त्री आले

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । सोमबार उनने विमानस्थल पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छड्के अनुगमनमा पुगेका आलेले यात्रुहरुसँग पनि समस्याबारे जिज्ञासा राखेका थिए । निरीक्षणका क्रममा मन्त्री आलेले विमानस्थलमा यात्रुलाई कुनै असहज हुन नदिने विश्वास दिलाए। उनले विमानस्थलमा ट्याक्सीले मिटरमा यात्रु…