पर्यटन Archives | Page 59 of 69 | Khabarhub Khabarhub

अन्तराष्ट्रिय पर्यटन प्रर्वद्धनमा भाग लिदैं नेपाल

काठमाडौँ– कोरोना महमामारी (कोभिड–१९) ले थलिएको नेपालको पर्यटन प्रर्वद्धन गर्न नेपालले पहिलो पटक सहभागिता जनाउने भएको छ । पर्यटन बोर्डले भारतमा आयोजना हुने साउथ एशियाज ट्रावल एण्ड टुरिजम एक्सचेन्ज (साटे)मा सहभागिता जनाउने भएको हो । मार्च २४ देखि २६ तारिखसम्म भारतको ग्रेटर नोयडामा आयोजना हुने उक्त कार्यक्रममा बोर्डको नेतृत्वमा नेपाल वायुसेवा निगम सहित विभिन्न २५…