Live on
Your Voice, Your Power
काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बेलायत प्रस्थान गरेका छन्। यही कात्तिक १५ र १६ (नोभेम्बर १ र २) मा बेलायतको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलन अन्तर्गतको वल्र्ड लिडर समिटमा भाग लिन देउवा आज बिहान त्यसतर्फ प्रस्थान गरेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा गृहमन्त्री…