Live on
Your Voice, Your Power
मनाङ - कोभिड-१९ को सङ्क्रमणका कारण लामो समयपछि मनाङ पुग्ने विदेशी पर्यटकले प्रवेश पाएका छन् । पर्यटकलाई प्रवेश दिइने भए पनि मापदण्ड भने पूरा गर्नुपर्नेछ । कोभिड-१९को सङ्क्रमण पूर्णरूपमा निर्मूल नहुँदै पर्यटकलाई प्रवेश दिइने भए पनि उनीहरुले मापदण्ड पूर्णरूपमा पालना गर्नुपर्ने प्रमख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिएका छन्। उनका अनुसार मनाङ प्रवेशका लागि स्वास्थ्य…