पर्यटन « Khabarhub

रक्सी सस्तो, अरू सबै महँगो !

उकुसमुकुसपूर्ण दिनहरूमा अदालतका मुद्दाहरूले मेरो दैनिकी थकित बनाएको थियो । सधैँ कामको चापले घेरेको हुन्छ, जसले जीवनलाई एउटा अनवरत दौड जस्तो बनाइदिन्छ । तर, साउनमा अदालतहरूमा मुद्दा दर्ता र सुनुवाइ नहुने परम्पराले यस वर्ष विदेश भ्रमणको योजना बुनेको थिएँ । यस योजनाले मेरो मनमा नयाँ उत्साहको ज्वाला बालिदियो – नेपालको व्यस्त जीवनबाट अलिकति मुक्ति पाएर…