पर्यटन « Khabarhub

प्रधानमन्त्री ओलीलाई पर्यटनमन्त्री भट्टराईको निमन्त्रणा

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा विशिष्ट अतिथिको सहभागिताका लागि निमन्त्रणा दिएका छन् । पर्यटनमन्त्री भट्टराईले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर भ्रमण वर्षको निमन्त्रणा दिएका हुन् । पर्यटनमन्त्रीका साथमा उर्जा मन्त्री वर्षमान पुन लगायत प्रधानमन्त्री निवास पुगेका थिए । भ्रमण वर्षको उद्घाटन…