पर्यटन « Khabarhub

पर्यटन प्रवर्द्धनबाट आर्थिक समृद्धि सम्भवः अध्यक्ष प्रचण्ड

सिन्धुली- सिन्धुलीबाट पनि ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुरुवात गरिएको छ । ऐतिहासिकस्थल सिन्धुलीगढीबाट भ्रमण वर्षको शुरुवात गरिएको हो । ऐतिहासिकस्थल सिन्धुलीगढीबाट भ्रमण वर्ष शुरु भएको घोषणा गर्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको बताए । ऐतिहासिकस्थल सिन्धुलीगढीको विकास गर्दै अध्यक्ष दाहालले पर्यटन क्षेत्रको विकास गरी नेपाललाई आर्थिक…