देश/प्रदेश « Khabarhub

जाजरकोट जिप दुर्घटना : मृतकको संख्या नौ पुग्यो

जाजरकोट– जाजरकोटमा आज जिप दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जिप छेडागाड नगरपालिका वडा नं ३ जेवाबाट वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरपाटी सडकबाट खस्दा नौ जनाको मृत्यु भएको स्थानीय रेशम खड्काले जानकारी दिए । उनका अनुसार सो दुर्घटनामा परी तीन जना…