देश/प्रदेश Archives | Page 1026 of 2050 | Khabarhub Khabarhub

सप्तरीमा ठूलो परिमाणमा गाँजा बरामद

सप्तरी- सशस्त्र प्रहरीको सक्रियता सप्तरीमा ठूलो परिमाणमा गाँजा बरामद गरिएको छ।   जिल्लाको  हनुमाननगर कंकालिनी नगरपालिका-१ काेसी ब्यारेजबाट आइतबार बिहान  २४० केजी गाँजा बरामद गरेको छ। नेपालबाट अवैध रूपमा लुकाई भारत तर्फ तस्करी गरी लैजाने क्रममा सशस्त्र प्रहरीले ठूलाे परिमाणमा गाँजा बरामद गरेको हो । कसशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प भारदहका सशस्त्र प्रहरी निरीक्षक उमेश कुमार…