Live on
Your Voice, Your Power
काठमाडौँ- १४ वर्षअघि भएको मुम्बई हमलाको विरोध गर्दै राष्ट्रिय एकता अभियानले शनिबार काठमाण्डौंस्थित पाकिस्तानी दूतावासअगाडि प्रदर्शन गरेको छ । अभियानका अध्यक्ष विनय यादवको अगुवाईमा भएको प्रदर्शनमा मुम्बईमा भएको आतंकवादी आक्रमणको विरोध गरिएको छ । आजकै दिन १४ वर्षअघि भएको आतंककारी हमलाको मूल उदेश्य हिन्दू धर्मावलम्बीलाई मार्ने रहेकोले सो घटना नेपालको राष्ट्रिय सुरक्षामा चुनौती समेत रहेको…