देश/प्रदेश « Khabarhub

बैतडीकाे दोगडाकेदारमा विद्युत् सेवा अवरुद्ध

बैतडी– बैतडीको दोगडाकेदारमा मंगलबारदेखी विद्युत् सेवा अवरुद्ध भएको छ । मंगलबार दिउँसो ३ बजे दोगडाकेदार गाउँपालिका-३ खिरेगाउँमा तार चुँडिदा विद्युत् सेवा अवरुद्ध यहाँको अधिकांश क्षेत्र अन्धकारमय बनेको छ । विद्युत् सेवा अवरुद्ध हुँदा अन्धकारमा बस्नुपरेको श्रीकोटका गणेशसिंह विष्टले बताए ।  विद्युतका कारण सञ्चारका उपकरण नचल्दा  निर्वाचनको मतपरिणाम सुन्न उत्सुक व्यक्ति पनि विञ्चित भएका छन् ।…