Live on
Your Voice, Your Power
काठमाडौँ- दाङको बबई नदीमा नुहाउन गएका बेला हिजो दिउँसो बेपत्ता भएका दुई किशोरी आज बेलुकी मृत अवस्थामा फेला परेका छन् । घटना भएको दंगीशरण गाँउपालिका वडा नम्बर २ का वडा अध्यक्ष डम्बर खत्रीका अनुसार उनीहरुको शव स्थानीयले आज आइतबार बेलुकी फेला पारेका हुन् । डुबेको ठाउँदेखि झन्डै डेढ किलोमिटरको दुरीमा करिब १० मिटर गहिराइमा दुई…