देश/प्रदेश Archives | Page 1049 of 2049 | Khabarhub Khabarhub

निर्वाचन तयारीमा जुट्न कार्यकर्तालाई ओलीको निर्देशन

काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन्। एमाले उपत्यका विशेष प्रदेश कमिटीले आज मध्यपुरथिमिको बोडेमा आयोजना गरेको राजनीतिक कार्यशालामा उनले आउँदो निर्वाचनका लागि फोकस भएर लाग्न निर्देशन दिएका हुन् । उनले भने, ‘आउँदो चुनाव हामीले हार्नु हँुदैन, त्यसैले मङ्सिर ४…