देश/प्रदेश « Khabarhub

बजार अनुगमन : वर्षभरि चुपचाप चाडबाडमा चहलपहल

मुगु-  मुगु सदरमुकाम गमगढी बजारमा प्रशासनले बजार अनुगमन थालेको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुको आयोजनामा जिल्ला प्रशासन कार्यालय, छायाँनाथ–रारा नागरपालिका, जिल्ला प्रहरी कार्यालय, पशु  कार्यालय, नागरिक समाज तथा सञ्चारकर्मीलगायत निकायको संयुक्त सहभागितामा आइतबार र सोमबार विशेष चहलपहलका साथ बजार अनुगमन भएको छ । वर्षैभरि चुपचाप बस्ने यी निकाय चाडबाड लागेपछि बजार…