Live on
Your Voice, Your Power
बलेवा- लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका बिरामी बागलुङमा पनि देखिन थालेका छन् । धौलागिरि अस्पतालमा उपचारका लागि आएका दुई बिरामीमा सङ्क्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए। डेङ्गुका बिरामी देखिएपछि जनस्वास्थ्य चासोको विषय बनेको डा पोखरेलको भनाइ छ । “अघिल्ला वर्ष पनि देखिएको थियो, अहिले पनि एउटै समयमा देखिया”, पोखरेलले भने, “खाल्डाखुल्डीमा पानी जम्ने,…