Live on
Your Voice, Your Power
काठमाडौँ- तुलसी कीटाणुनाशक भएकाले घरको मूल ढोकामा हावा आउने गरी मठ बनाएर रोप्ने वैदिक सनातनी हिन्दु परम्परा छ । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राखिन्छ । आषाढ शुक्ल एकादशीका दिन दलबाट घर–घरको तुलसीको मठमा बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु भएको छ । आयुर्वेद क्षेत्रमा लामो समय…