देश/प्रदेश Archives | Page 1103 of 2047 | Khabarhub Khabarhub

बैतडीको विद्युत् सेवा चार दिनका लागि अवरुद्ध

बैतडी- बैतडीको विद्युत् सेवा चार दिनका लागि बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टका अनुसार असार ६ सोमबारदेखि  असार १० गतेसम्म चार दिन बैतडीमा विद्युत् सेवा अवरुद्ध हुने भएको हो । विद्युत् सवस्टेशन मर्मत गर्ने कार्य सुरु हुने भएकाले विद्युत् सेवा अवरुद्ध भएको छ । उनले भने, “जिल्लामा नयाँ…