देश/प्रदेश Archives | Page 1114 of 2046 | Khabarhub Khabarhub

रक्तदान सम्बन्धी जनचेतना फैलाउन साइकल र्‍याली

काठमाडौँ- ब्लड डोनर्श एशोसीएशन अफ नेपालले खबरहबसँगको सहकार्यमा साइकल र्‍याली सम्पन्न गरेको छ । शनिबार बिहान आयोजना गरिएको साइकल र्‍याली स्वयम्भूको चमती रोप वेदेखि सुरु भएर मनमैजु मन्दिर प्राङ्गणमा पुगेर समापन भएको हो। स्वयम्भूको चमती रोपबाट सुरु भएको र्‍याली स्वयम्भू भगवान् पाउ, डल्लु, लकतिर्थ विष्णुमती, कङ्केश्वरी मन्दिर, नरदेवी, क्षेत्र पाटी, ठमेल, ठैंटी, असन, इन्द्रचोक, नयाँ…