Live on
Your Voice, Your Power
जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले हिन्दूहरूको महान् चाड चौठचन्द्र तथा हरितालिका तीजको अवसरमा देश तथा विदेशमा भएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदी–बहिनीमा शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्री राउतले आज शुभकामना सन्देश जारी गर्दै सुख, शान्ति तथा समृद्धिको कामना गरी मनाइने चौठचन्द्र पर्व एवं पतिको दीर्घायुको कामना गरी मनाइने हरितालिका तीजले प्रदेश तथा मुलुकमै सुख, समृद्धि…