देश/प्रदेश « Khabarhub

‘गेज रिडर’ सक्रिय हुँदा बाढी डुबानको क्षति न्यून

सुदूरपश्चिम- कैलालीको गोदावरी नगरपालिकास्थित मोहना नदीको पानीको बहाव मापन गर्न बालकृष्ण चौधरी दिनमा पटक पटक नदी छेउमा पुग्छन्।‘गेज रिडर’ को जिम्मेवारीमा रहेका उनले गोदावरी –३ को मोहना नदी छेउमा राखिएको ‘स्टाप गेज’ ले देखाएको पानीको सतह बारेको जानकारी तत्कालै जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र र जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयमा…