देश/प्रदेश « Khabarhub

भूमिगत जलसंरक्षणका लागि ट्रेञ्च निर्माण

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका स्थानीयले भूमिगत जलसंरक्षणका लागि समुच्च खाडल (ट्रेञ्च) निर्माण गरेका छन् । सुक्खाग्रस्त क्षेत्र घोषित दुर्छिमका स्थानीयले ताराखसे सामुदायिक वन ब्लक–१, खिरिम्ते सामुदायिक वन, धारापानी निजी वन ब्लक–२ र सारुवा भुइचुङ निजी वनमा बंकरजस्तो देखिने लाम्चो खाल्डो खनेका हुन् । जनसंख्या वृद्धिसँगै पानीको अभाव हुन थालेपछि पानीको श्रोत संरक्षण गर्दै…