देश/प्रदेश Archives | Page 1154 of 2047 | Khabarhub Khabarhub

सप्तरीको वडा नं १ मा कांग्रेसको प्यानल विजय

सप्तरी - सप्तरीको सप्तकोसी नगरपालिका वडा नं. १ मा प्यानलसहित कांग्रेसका रोहिणी प्रसाद पोखरेल वडाध्यक्षमा विजयी भएका छन् । पोखरेलले ७ सय ५७ मत ल्याई विजयी भएका हुन् । पोखरेलका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार नारायण खड्काले ४ सय ३५ मत मात्र प्राप्त गरे । पछिल्लो वडा नम्बर २ को ९ सय मत गणना गर्दा  मेयरमा कांग्रेसका…