देश/प्रदेश « Khabarhub

संस्कारसँग वातावरण जोड्ने अभियान

बलेवा- बागलुङ नगरपालिका क्षेत्रमा हरियाली प्रवर्द्धनका लागि नगरले संस्कारसँग वातावरणलाई जोड्ने अभियान थालेको छ । पितृ कार्य (श्राद्ध) गर्दा प्रत्येक व्यक्तिले आफ्ना पितृको सम्झनामा एक जोडी बिरुवा रोप्नुपर्ने संस्कृतिको विकास गर्न अभियान थालिएको हो । आफन्तको सम्झनामा वृक्षारोपण गर्न प्रेरित गर्दा सर्वसाधारणलाई बुझाउन सहज हुने र बिरुवा रोप्ने संस्कारको विकास गर्दा वातावरण जोगाउन सहज हुने…