Live on
Your Voice, Your Power
काठमाडौँ - कर्णालीको प्रदेशसभा बैठक आज बस्दैछ। सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले बैठक अवरोध जारी राखे पनि दिउँसो ३ बजेका लागि बैठक बोलाइएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए। अवरोध हटाउन बुधबार सर्वदलीय बैठक बसे पनि कुनै सहमति हुन सकेको छैन। माओवादी केन्द्रका सांसदले मुख्यमन्त्री जीवनबहादुर शाही एकलौटीरूपमा अघि बढ्न खोजेको भन्दै गत मंगलबार…