देश/प्रदेश Archives | Page 1172 of 2044 | Khabarhub Khabarhub

तीन लाख घुस रकमसहित प्रधानाध्यापक पक्राउ 

काठमाडौँ - रौतहटको श्री विश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, जोकहा, घिउराका प्रधानाध्यापकसहित दुई जना तीन लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। करार अवधि थप गर्नको लागि सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बुधबार प्रधानाध्यापक राकेश कुमार ठाकुर र दिपेन्द्र सर्जिकल पसलका सञ्चालक दिपेन्द्रकुमार झालाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले…