देश/प्रदेश « Khabarhub

खोलाले बगाउँदा बालकको मृत्यु, दुई घाइते

डडेल्धुरा– डडेल्धुराको परशुराम नगरपालिका–११ मा खोलाले बगाउँदा आज एक बालकको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।   पातल खोला तर्ने क्रममा परशुराम–११ स्थित पशुपतिनाथ प्राथमिक विद्यालयमा कक्षा १ मा अध्ययनरत पाँच वर्षीय नीराजन बोहराको मृत्यु भएको विद्यालयका प्रधानाध्यापक हरिदत्त जोशीले जानकारी दिए । उनी विद्यालयबाट घर फर्किँदै थिए ।  खोला तर्ने…