देश/प्रदेश Archives | Page 1185 of 2042 | Khabarhub Khabarhub

यातायात मन्त्री घनश्यामले गृह जिल्ला चितवनबाट शुरु गरे नमुना कार्यालय बनाउने अभियान

चितवन– वागमती प्रदेशका श्रम तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा बसेर घुस खाने कर्मचारी कारबाही गर्ने चेतावनी दिएका छन् । आइतबार भरतपुरस्थित यातायात सेवा कार्यालयको अनुगमन पश्चात कर्मचारीलाई निर्देशन दिदै मन्त्री दाहालले कुनै बहानामा गरीब जनताबाट घुस लिएको खबर आए कर्मचारीलाई हदसम्म कारबाही गर्ने बताए । चितवनमा केही दिन अगाडि एउटै यस्तै घटना बाहिरा…