Live on
Your Voice, Your Power
जलेश्वर– महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–१ धिरापुरस्थित विग्ही नदीको छेऊमा आज दिउँसो अर्ध जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङ्गेनीका अनुसार नाम, थर, वतन नखुलेको अन्दाजी वर्ष २५ की महिलाको शव अर्धरूपमा जलेको अवस्थामा बरामद भएको हो । महिलाको अनुहारलगायतका अगाडिपट्टिबाट जीउको अधिकांश भाग जलेर…