देश/प्रदेश « Khabarhub

विद्युत् प्राधिकरणको लापरबाही : करेन्ट लागेर बालिकाको हात गुम्यो

उदयपुर- नेपाल विद्युत् प्राधिकरणको लापरबाहीले एक बालिकाले हात गुमाउन पुगेकी छिन । त्रियुगा नगरपालिका– ३ मोतिगडाबाट जोगिदह हडिया लगेको एघार हजार भोल्टेजको नाङ्गो तार घरको छतबाट लगेको कारण सो तारमा बालिकाले छुन पुग्दा हात गुमाएकी हुन् । मोतीगडाका सन्तोष बरालको घरको छतबाट प्रसारण लाइन लादा सोही घरमा डेरा गरी बस्ने भरत दाहालकी छोरी कृष्टिना दाहाल…