Live on
Your Voice, Your Power
काठमाडौँ - काठमाडौँ महानगरपालिका–३ चप्पल कारखाना नजिकै ट्रिपरको ठक्करबाट अन्दाजी ३० बर्षीय पैदलयात्रीको मृत्यु भएको छ । महाराजगन्ज चोकबाट धुम्बाराही तर्फ जाँदै गरेको बा २ क ८८७१ नम्बरको टिपरले गए राति पौने ११ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो। टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई महाराजगंज स्थित त्रि.वि शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेको थियो…