Live on
Your Voice, Your Power
कास्की– बहुप्रतिष्ठित पोखरा खानेपानी सुधार आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । सङ्घीय राजधानी काठमाडौँको मेलम्ची खानेपानी आयोजना पछिको यो आयोजना ठुलो मानिन्छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को रु पाँच अर्ब अनुदान सहयोगमा सो आयोजना विसं २०७६ देखि पोखरामा सुरु भएको थियो । पोखरेलीले सिधै धाराबाट धापेर पिउन मिल्ने गरी पानी सफा बनाउने…