Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा भारतीय राजदूतावासले ‘पहिलो भारत नेपाल पर्यटन सम्मेलन’ आयोजना गरेको छ। भारत र नेपालबीच सर्किट टुरिज्मको कार्यान्वयनलाई प्रोत्साहन गर्न बीटुबी कनेक्सन निर्माण र उत्तर प्रदेशको प्रयागराजमा महाकुम्भ २०२५ को प्रवर्द्धनबारे मंगलबारको यो कार्यक्रम केन्द्रित थियो। सम्मेलनको पूर्ण सत्र (प्लेनरी सेसन) मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी प्रमुख अतिथि…