Live on
Your Voice, Your Power
रसुवा - गोसाइँकुण्डमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता भएका छन् । आइतबार दिउँसो पौडी खेल्ने क्रममा मोरङ घर भई गोसाइँकुण्ड दर्शनका लागि आएका मनोज न्यौपाने र सुजन ढकाल बेपत्ता भएका हुन् । गोसाइँकुण्ड गाउँपालिका–५ स्थित गोसाइँकुण्डमा बेपत्ता भएका दुई युवकको खोजी कार्यमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालित भएको…