Live on
Your Voice, Your Power
काठमाडौं- जेठ ४ गतेदेखि सुर्खेतबाट पैदल यात्रा सुरु गरेको नवराज बोहरा आज ३१ औँ दिनमा बालुवाटार आई पुगेका छन् । आज बिहान कलंकी देखि उनी बालुवाटार आइपुगेका हुन । कर्णालीको अनियमितता र भ्रष्टाचारविरुद्ध उनी खाली खुट्टा खबरदारीका लागि बालुवाटार आएका हुन् । सम्भव भए प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने नत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा कर्णालीका…