देश/प्रदेश « Khabarhub

नर्सिङ पढेका हिक्मतले कृषिमा देखाएको हिम्मत

अत्तरिया - नेपालबाट विदेशमा पढ्न गएर सकेसम्म विदेशमै काम गर्ने धेरै हुन्छन् । तिनै मध्येका एक थिए बझाङको छविस पाथिभेरा - २ घर भइ हाल कैलालीको अत्तरियामा बस्दै आएका हिक्मतबहादुर कठायत। नेपालबाट ‘एचए’ गरेर साइप्रसमा बिएससी नर्सिङ पढ्न गएका हिक्मत पढाइ सकेर नेपाल फर्किएका थिए। तर, नेपालमा पढाइमा गरेको लगानी अनुसार काम नपाउने देखेपछि उनी…