Live on
Your Voice, Your Power
दाङ - दाङको तुलसीपुर उपमहानगरपालिका–४ हरनेटीमा सवारी दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको भने एक जना घाइते भएका छन्। कपुरकोटबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ प ८६७९ नम्बरको मोटरसाइकल हिजो बेलुकी पौने ७ बजे सोही दिशातर्फ जाँदै गरेको रा १ ख ११२३ नम्बरको टिपरलाई उछिन्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको रा १ क ५६५ नम्बरको…