Live on
Your Voice, Your Power
काठमाडौँ– नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७०३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज उपलब्ध गराएको विवरण अनुसार थप ६ जनाको मृत्यु भएसँगै मृतकको सख्या ११ हजार ७०३ पुगेको हो । अहिले नेपालमा सक्रिय सक्रमितको संख्या ८७ हजार ३२९ पुगेको छ ।ऽ