Live on
Your Voice, Your Power
काठमाडौँ– कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि काठमाडौं उपत्यकामा कडाई गरिएको छ । कोरोनाको रोकथाम तथा नियन्त्रणको लागि उपत्यकामा स्मार्ट लकडाउन लागू गरिने भएको छ । कोरोनाको रोकथामको लागि तीन वटै जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षा सावधानीसहितका आदेश जारी गरेका छन्। यसअघिको तीन वटै जिल्लाको बैठकले जारी गरेको आदेश उल्लङ्घन गर्नेविरुद्ध कारबाही गरिने चेतावनी पनि दिएको छ…